राज्यपाल अनि मुख्यमन्त्रीद्वारा पृथ्वीलाई दस मिनट कार्यक्रमअन्तर्गत गुरॉंसका विरूवा रोपन

यसरी नै
यस कार्यक्रममा लोकसभा सांसद, क्याबिनेट मिनिस्टर्स, सिक्किम विधानसभाका उपाध्यक्ष,
विभिन्न विभागका विभागीय प्रमुखहरू, वन विभागका वरिष्ठ अधिकारीवर्ग लगायत अन्य व्यक्तित्वहरूले
सगभागिता जनाएका थिए|
यस अवसरमा
वन विभागद्वारा प्रकाशित ‘सिक्किम पर्यावरण महोत्सव-२०१५ माथि एक संक्षिप्त रिपोर्ट’
पनि राज्यपाल अनि मुख्यमन्त्रीले जारी गरे|
Category: others Sikkim Government Social विविध
0 comments