मन्त्री घतानीद्वारा नयॉं बजारका पीड़ित परिवारलाई आर्थिक सहयोग प्रदान
वन अधिकारीहरूलाई दिएर स्थानीयहरूको निम्ति खतरा बन्नसक्ने रूखहरूको पहिचान गर्ने निर्देशन
मन्त्री घतानीले वार्ड पार्षद् पवित्र राई अनि वार्ड अध्यक्ष शरण राईसित पीड़ित परिवारसित भेटघात गरे र डीएफओलाई क्षेत्रका जनताको निम्ति खतरा बन्नसक्ने रूखहरूको पहिचान गरेर जनताको सुरक्षा सुनिश्चित गर्ने निर्देश दिए|
यस क्रममा मन्त्री घतानीले पीड़ित परिवारका सदस्य राम नारायण गुप्ता अनि श्रीमती शान्तिदेवी गुप्तालाई आर्थिक सहयोग पनि प्रदान गरे|
Category: others Sikkim Government
0 comments