बक्सिङका लेजेण्ड मोहम्मद अलीको ७४ वर्षको उमेरमा निधन

यस अघि पनि उनीलाई पिसाबको नलिमा संक्रमणका कारण डिसेम्बर २०१४मा अस्पताल भर्ना भएका थिए । हेभी वेट विश्व च्याम्पियन अली तीन पटक विश्व च्याम्पियन रहेका छन् ।
उनीले १९६४ , १९७४ र १९७८ मा विश्व च्याम्पियन भएका थिए । साथै १९६० को रोम ओलम्पिकमा लाईट हेभी वेट विधामा स्वर्ण पदक जितेका थिए ।
बक्सिङ करियरमा ६१ म्याच खेलेका अलीले ५६ म्याच जितेका छन् ।
Category: sports
RIP
ReplyDelete