हिमालय फार्मेसी इंस्टिच्यूटका करॉंते खेलाड़ीले हत्याए १ स्वर्ण सहित पॉंच पदक
गान्तोकः दार्जीलिङको सोनादामा गत २८ अनि २९ मईमा सम्पन्न प्रथम कञ्चनजङ्घा करॉंते च्याम्पियनशीपमा हिमालय फार्मेसी इंस्टिच्यूट (करॉंते सेण्टर) ले एक स्वर्ण सहित पॉंच पदक हत्याएको छ|यस प्रतियोगितामा हिमालय फार्मेसी इंस्टिच्यूटका दसजनाको टोलीले सहभागिता जनाएको थियो, जसमध्ये लाक्पा साङ्गे शेर्पाले स्वर्ण पदक हत्याए भने रोबिन रोयले रजत पदक अनि आर्का रोय, मोनालिसा हुसैन र अनुभा छेत्रीले कॉंस्य पदक हत्याए|
Category: sports

0 comments