विद्युत कर्मचारीहरूलाई सुरक्षा सामग्रीहरू वितरण
रम्फू मामरिङस्थित विद्युत विभागको कार्यालयमा एक कार्यक्रमबीच विभागका अधिकारीद्वारा यी सामग्रीहरूलाई वितरण गरे|
यसअघि विभागीय अधिकारीहरुले ती सामग्रीहरूको प्रयोगको विधि र कहिले र कहॉं प्रयोग गर्नुपर्ने त्यसबारे कर्मचारीहरूलाई विस्तृत जानकारी प्रदान गरेका थिए|
कर्मचारी एवं अधिकारीहरूबीच कार्य स्थल र कार्यावधिमा सुरक्षा प्राथमिकतामाथि चर्चा गरियो भने विभागद्वारा वितरण गरिएका यी सुरक्षा सामग्रीहरूको सही ढङ्गमा प्रयोग गरिए दुर्घटनाको सम्भावनहरू कम रहने जानकारी दिइयो|
0 comments