सुरक्षा कारणले गूगल स्ट्रीट व्यूलाई भारतले दिएन अनुमति
भारत सरकारको गृह मन्त्रालयका एक वरिष्ठ अधिकारीले भारतमा गूगल स्ट्रीट व्यूमाथि प्रतिबन्ध लगाइएको खबरहरूलाई भ्रामक बताएका छन्|
मीडिया सम्वाददातासितको बातचीतको क्रममा उक्त अधिकारीले भारतमा गूगल स्ट्रीट व्यूमाथि प्रतिबन्ध नलगाइएको तर गूगललाई यसको निम्ति अनुमति नदिइएको बताए|
गृह मन्त्रालयका अधिकारी अनुसार गूगल स्ट्रीट व्यूबाट देशको सुरक्षामाथि खतरा उत्पन्न हुनसक्छ|
गूगल स्ट्रीट व्यूले सड़क, भवन, नदी, पहाड़ अनि लगभग यस्ता सबै स्थानहरूलाई दर्शाउँदछ, जसलाई सामान्य रूपमा सड़कमा हिड्ने व्यक्तिहरू खोज्दछन्|
गूगल स्ट्रीट व्यूको निम्ति डेटा कलेक्शनमाथि भारत अतिरिक्त थुप्रै अन्य देशहरूले पहिला पनि आफ्नो आपत्ति व्यक्त गरिसकेका छऩ्| समाचार एजेन्सीअनुसार भारतको गृह मन्त्रालयले गूगल स्ट्रीट व्यूको सेवालाई अनुमति नदिइएको गूगललाई सूचित गरेको छ|

0 comments