टिस्टा नदीमा वाहन खस्दा तीनको मृत्युः मृतकहरूको खोजी जारी
Accident Spot |
तीनजनाको मृत्यु भएको समाचार प्राप्त भएको छ| उक्त वाहन दुर्घटनामा ज्यान गुमाउनेहरूको पहिचान देववीर लिम्बू (३३ वर्षीय), भक्तबहादुर लिम्बू (३३ वर्षीय) र सुनिल लिम्बू (२५ वर्षको रूपमा गरिएको छ|
दुर्घटनाको खबर पाएपछि रातिदेखि नै स्थानीय पुलिस, जिल्ला प्रसासन अनि स्थानीयहरू दुर्घटनामा ज्यान गुमाएका व्यक्तिहरूको खोजीमा लागिपरेका छन्|
Category: various
0 comments