साई मण्डलीद्वारा सीबीएसईमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरूलाई अभिनन्दन
मण्डलीले यस प्रकारको अभिन्दन कार्यक्रम पछिल्लो चार वर्षदेखि लगातार रूपमा आयोजित गर्दै आएको छ भने यसपल्टको कार्यक्रममा च्याखुङ उच्चतर् माध्यमिक विद्यालयका प्रधानाचार्य एसपी शर्मा मुख्य अतिथिका रूपमा उपस्थित थिए|
यस अतिरिक्त यस कार्यक्रममा पक्किगाउँ माध्यमिक विद्यालयका प्रधानाध्यापक, शिक्षक-शिक्षिकागण, साई भक्तजनहरूको उपस्थिति रहेको थियो भने कार्यक्रमको अवसरमा भजन एवं प्रवचन पनि प्रस्तुत गरिएको थियो|
Category: Education Religion-Faith

0 comments