डिक्चु बजारमा व्यापक सफाई
उक्त सफाई कार्यक्रममा डिक्चु बजार कमिटी, डिक्चु युथ वेल्फेर एसोसिएशनका सदस्यहरू, डिक्चु आउटपोष्टका पुलिसकर्मी, स्निहा काइनेटिक पावर प्रोजेक्टका प्रतिनिधि, विद्यार्थी एवं स्थानीय युवा एवं साधारण जनमानसहरूको उपस्थिति रहेको थियो|
0 comments