Home �
Social
� एनएचपीसीद्वारा विश्व पर्यावरण दिवस पालन
Unknown |
Monday, June 06, 2016 |
0
comments

गान्तोकः विश्व पर्यावरण दिवसको अवसरमा एनएचपीसीको रंगित पावर स्टेशनमा वृक्षारोपण कार्यक्रमको आयोजन गरियो| मुख्य अभियन्ता सहदेव खटुआ एवं अन्य अधिकारी-कर्मचारीहरूले रंगित नगर स्थित हर्बल पार्कमा वृक्षारोपण गरे|
यस अवसरमा स्कूलका विद्यार्थीहरूको निम्ति चित्रकला प्रतियोगिताको पनि आयोजन गरिएको थियो| डीएभी स्कूलमा अध्ययनरत् विभिन्न कक्षाका लगभग १०० विद्यार्थीहरूले यस प्रतियोगितामा सहभागिता जनाएको बताइएको छ|
Category:
Social
0 comments