सीबीएसई परीक्षाः लिट्ल एञ्जल विद्यालयमा शत प्रतिशत उत्तीर्ण

Unknown | Wednesday, June 01, 2016 | 2 comments

९.४ अंकका साथ रितिका छेत्री बनिन् स्कूल टप्पर  

गान्तोक, १ जूनः नान्डोकस्थित लिट्ल एञ्जल उच्चतर् माध्यमिक विद्यालयले सीबीएसई कक्षा १० को परीक्षामा सत प्रतिशत उत्तीर्णता दर्ता गरेको छ|  यसपल्ट विद्यालयका ३७ जना विद्यार्थीहरूले परीक्षा दिएका थिए भने सबै विद्यार्थीले परीक्षा उत्तीर्ण गरेका छन्|

सीबीएसईको यसपल्टको परीक्षामा रितिका छेत्री ९.४ अंक लिएर स्कूल टप्पर बनेकी छन् भने बीबर कुँवर ९.२ अंक र फुर्कित लेप्चाले ८.६ अंक लिएर दोस्रो र तेस्रो स्थान हत्याए| यस सफलताको निम्ति विद्यालयका एनडी मिश्राले विद्यार्थी तथा शिक्षक-शिक्षिकाहरूलाई बधाई दिएका छन्|

Category:


2 comments:

Check This too

loading...

Featured