टिकालाल निरौला उच्चतर् माध्यमिक पाठशालामा शिक्षक-शिक्षिकाहरूको निम्ति ‘ड्रेस कोर्ड’ शुरू
सप्ताहको प्रत्येक दुई दिन सोमवार अनि बुधवारको दिन शिक्षक-शिक्षिकाहरूले उक्त ड्रेस कोर्ड पालन गर्नुपर्नेछ| उक्त दुई दिन शिक्षिकाहरू साड़ी अनि शिक्षकहरूले कोर्ट प्याण्ट लगाएर आउने नियम विद्यालयमा लागू गरिएको जानकारी प्राप्त भएको छ|
Category: Education
0 comments