राक्दोङमा पर्यावरण सचेतना कार्यक्रम
कार्यक्रमको अध्यक्षता राकदोङ-तिनतेकका पीडीएले गरेका थिए भने यस अवसरमा र्यालीको पनि आयोजना गरिएको थियो| उक्त र्यालीको उद्देश्य प्रकृतिको संरक्षणमाथि जागरूकता गर्नु रहेको थियो|
सो कार्यक्रमको अवसरमा पर्यावरणको मुद्दामाथि तर्क प्रतियोगिता, पर्यावरणको सुरक्षामाथि तत्कालिक वक्तव्य आदि प्रतियोगिताहरूको पनि आयोजना गरिएको थियो, जसमा विद्यार्थीहरूले सहभागिता जनाएका थिए|
Category: Social

0 comments