अन्तर्राष्ट्रिय योग दिवस पालनलाई लिएर आयुशको दोस्रो सभा सम्पन्न

Unknown | Wednesday, June 15, 2016 | 0 comments

गान्तोक, १५ जूनः आगामी २१ जूनको दिन पालन गरिने अन्तर्राष्ट्रिय योग दिवस पालनलाई लिएर आयुशको दोस्रो सभा मिशन निर्देशक (एनएसएम) डा. विमल राईको अध्यक्षतामा सम्पन्न भयो| 

स्वास्थ्य विभागको सम्मेलन कक्षमा सम्पन्न उक्त सभामा योगाको निम्ति स्थान, ड्रिल प्रदर्शनीमा सहभागीहरू, सहभागीहरूको निम्ति यातायात सुविधा, प्रचार-प्रसार आदि विषयमाथि चर्चा गरियो|

सभामा उपस्थित सम्बन्धित विभागका अधिकारीहरूले योगा दिवस पालनको निम्ति  विभागद्वारा गरिने विभिन्न गतिविधि एवं एजेण्डामाथि विस्तारपूर्वर चर्चा गरेका थिए|

Category:


0 comments

Check This too

loading...

Featured