अञ्जिला प्रकाशनको वार्षिक साहित्य संकलन अनन्त-को लोकार्पण
गान्तोक, 08 दिसम्बर । पश्चिम सिक्किमको दरामदिनबाट शुरू भएको अञ्जिला प्रकाशनको पहिलो वार्षिक साहित्य संकलन अनन्त-को भव्य लोकार्पण सम्पन्न भयो।
बुधबार कृपाशल्यान सरकारी उच्चतर सरकारी माध्यमिक पाठशालाको प्रेक्षागृहमा सम्पन्न लोकार्पण समारोहमा दोस्रो अञ्जिला ठटाल स्मृति शिक्षा पुरस्कार पनि प्रदान गरियो। स्वास्थ्य विभागका सल्लाहकार डा. ए.डी सुब्बा मुख्य अतिथि रहेको कार्यक्रमको अध्यक्षता प्रगतिशील साहित्यकार बिजय कुमार सुब्बाले गरेका थिए।
सीबीएसई परीक्षामा नेपाली भाषामा सर्वोत्कृष्ट अंक ल्याउने सोनाम छोडेन शेर्पालाई वर्ष 2016 को अञ्जिला ठटाल स्मृति शिक्षा पुरस्कार प्रदान गरियो। पुरस्कारमा पॉंच हजार नगद राशि, स्मृति चिन्ह प्रदान गरिएको थियो। पुरस्कार राशि शिक्षक डी.आर कोइरालाले प्रयोजन गरेका थिए।

Category: Art-literature
0 comments