रूम्तेक तुम्लाबुङमा विश्व पर्यावरण दिवस पालन
यस अवसरमा समाजसेवी तथा ऊर्जा विभागका डीई पीटी भोटिया, तुम्लाबुङ वार्ड पञ्चायत श्रीमती प्रवीन सुब्बा, जेएफएमसीका अध्यक्ष लक्ष्मण बस्नेतलगायत ६० भन्दा अधिक स्थानीय मानिस एवं युवावर्गको उपस्थितिबीच व्यापक सरफाईका साथ विभिन्न प्रजातिका तीन सयभन्दा अधिक विरूवाहरू रोपियो|
तुम्लाबुङस्थित मनोकामना मन्दिरसम्म रोपिएका यी विरूवाहरू वन विभागद्वारा उपलब्ध गराइएको थियो|
Category: Social

0 comments