भारत सरकारले दियो २४० एस्कर्ट सर्विस साइट्स तत्काल बन्द गर्ने निर्देश

Unknown | Tuesday, June 14, 2016 | 0 comments

नयॉं दिल्लीः सञ्चार एवं आईटी मन्त्रालयले एस्कर्ट सर्विस प्रदान गर्ने लगभग २४० वेबसाइटलाई तत्काल बन्द गर्ने निर्देश दिएको छ| यो ताजा निर्णय इण्टरनेटमा अश्लील कण्टेण्ट रोकथामको निम्ति लिइएको हो|

एक समाचार पत्रमा प्रकाशित समाचार अनुसार केन्द्र सरकारको निर्देशपछि  एस्कर्ट सर्विसको २४० वेबसाइट चॉंड़ै बन्द गरिनेछ|

पछिल्लो वर्ष पनि आपत्तिजनक कण्टेटपछि केही स्कर्ट्स साइट्समाथि प्रतिबन्ध लगाइएको थियो| तर अर्कोपट्टि केन्द्र सरकारको यस निर्णयको विरोध पनि साथ-साथै भइरहेको छ|

Category:


0 comments

Check This too

loading...

Featured