केन्द्रिय मानव संसाधन विकास मन्त्री श्रीमती ईरानीको मुख्यमन्त्री चामलिङसित भेटघाट

श्रीमती ईरानीले यस बैठकको अध्यक्षता गर्ने छिन्।
यस भेटघाटको क्रममा श्रीमती ईरानीले शिक्षा सम्बन्धी विषय लगायत अन्य विषयहरूमाथि मुख्यमन्त्रीसँग चर्चा गरिन्।
यस अवसरमा राज्यका मानव संसाधन विकास मन्त्री आरबी सुब्बा, विभागका संसदीय सचिव स्याम प्रधान, सल्लाहकार ओटी लेप्चा, सचिव जीपी उपाध्याकको पनि उपस्थिति रहेको थियो।
श्रीमती ईरानीले आज संसदको सल्लाहकार समितिको बैठकमा अध्यक्षता जनाएपछि गुवाहटीको निम्ति प्रस्थान हुने छिन्।
Category: National others Sikkim Government विविध
0 comments